धन्चौर गा बि स पर्यटकीय महत्व बोकेको नेपालको एक गा बि स हो !
July 20 2012
धन्चौर गा बि स पर्यटकीय महत्व बोकेको नेपालको एक गा बि स हो !
पाहाडी जिल्ला पाहाडी प्रदेश तथा पस्चिम नेपाल मा रहेको अर्घाखाची जिल्लाको 42 गा बी स र नेपालको अन्य जिल्ला हरुको गा बी स मध्य सबै भन्दा सुन्दर र रोमाञ्चक गा बि ष धन्चौर गा बि स हो यस गा बि स को जिल्ला सदरमुख काम सन्धिखर्क हो भने अञ्चल सदरमुख काम बुटवल हो यस गाबिस मा धन्चौर 3 सेङ्लेङ🎬 मा एक दह रहेको छ उक्त ठाउँको उचाइ सामुन्द्रि सतह देखी करीब 1500 मिटर मा रहेको छ ।
यहाँ पाइने बोट बिरुवा हरुमा सल्लो पैयुँ चौतारी र अन्य कीसीमका बोटबिरुवा पाईने गर्दछन् र अन्य कीसीमका बोटबिरुवा पाइने गर्दछन् र अन्य जडीबुटी हरुको पनी सम्भाब्यता बोकेका बिरुवा पनी पाइने गर्दछन् यस ठाउका घरहरुको छानो प्राय टिन र फुसर प्रयोग गरी छाइयको पाइन्छ तर घरहरु भने ढुङ्गा र माटो प्रयोग गरी बनाइयको देखीन्छ यहाँ तिन तल्ला सम्मका घर हरु रहेका छन् ।
यस ठाउँमा सदरमुख काम सन्धिखर्क बाट एक बाटो गयको छ जुन बाटोमा दैनिक रुपमा गाडीहरु चल्ने गर्दछन् ! भुरेराजाको पालामा यस ठाउँमा एउटाराज्य रहेको र राजा हरुका सेनाहरु पनि यसठाउँमा बसेको भन्ने मान्यता छ ! जहाँ अहीले पनी तरबार तथा अन्य सेनाहरुले प्रयोग गरेका हतियार देख्न सक्छौ अग्लो ठाउँ भयकाले आक्रमण गर्न सजिलो हुने भयकाले यहाँबसेको हून सक्ने मान्यता छ !
यसै वार्ड नं 3 को सिमानामा वार्ड नं 4 रहेको छ जसलाइ आरीचौर भनीन्छ🎬 ! आरी जस्तो चउर भयर यसको नाम आरीचौर राखीयको हो । यस ठाउँ सामुन्द्रि सतह देखी करीब 1300 मिटरको उचाईमा छ यस ठाउँमा प्राय सल्ला चौतारी र अन्य प्रकारका बोटबिरुवा तथा जडीबुटी पाइने गर्दछ यस ठाउँमा 2 सल्ला घारी रहेका छन् ति सल्ला घारी स्थानीय बासीन्दाहरु ले बृक्षारोपण गरेका हुन अहीले उक्त सल्लाघारीको बिचमा एक चौउर छ र एक मोटरबाटो छ साथै त्यसैको तल एकआरीचौर गाउँ छ यहाँ पनी एक दह छ ! जुन दह गैरे हरुले खनेका थिय 🎬 यसै ठाउमा एक दुर्गाको मन्दिर पनि रहेको छ यहा दुर्गाको पुजा गरीन्छ यसको सीमानामा वार्ड नं 5 र 3 रहेका छन् वार्ड नं 5 लाइ टोड्के भनीन्छ जहाँ साल ,बैदारी, र अन्य बोटबिरुवा पाइने गर्दछ सामुन्द्रि सतह देखी करीब 1100 मिटर उचाई मा रहेको यस ठाउँसम्म क्षेत्र पनी रहेको छ जहाँ बस्ति बसेको छ यस वार्ड मा गच्छे भालुवाङ को बाटोले छोयको छ भने एक मन्दिर रहेको छ जहाँ दसैँमा सराय नाचिन्छ🎬 । यसको सीमानामा वार्ड नं 4 ,6 र 8 प्रर्दछन्। वार्ड नं 8 पाकु यस ठाउँमा पनि बस्ति रहेको छ र बोट बिरुवा मा साल तथा वार्ड नं 5 मा पाईने बोटबिरुवा र जडिबुटी पाइने गर्दछ । वार्ड नं 9 तल्ला पाकु यस ठाउँको सिमानामा प्युठान जिल्ला संग रहेको छ यहाँ झिमुर्क नदिले छुट्यायको छ यहा दैनीक रुपमा गाडी जाने गर्दछ ! यस वार्ड को जङ्गलमा पनी साल भर्ला र अन्य बोट बिरुवा तथा जडीबुटी पाईने गर्दछन् धन्चौर 6 यसको गा बी स हो यहाँ एक क्यामपस एक हेल्थपोस्ट र एक हुलाक रहेको छ भने यस गाबीस भरीनै सन्जिवनि मेडीकल हल धन्चौर 4 ले सेवादिइरहेको छ । यसै वार्डको सीमानामा वार्ड नँ 7र 2 रहेका छन् वार्ड नं 7 मा पनी बस्ति बाक्लो नै रहेको छ भने हरीयाली र मोटर बाटो पनी रहेको छ र यस ठाउँको सीमाना ढिकुरा गाबिस संग रहेको छ धन्चौर 1 खर्यान जहाँ एक छहरो रहेको छ जुन छहरो नेपालकै सुन्दर छहरो हो
! यसको उचाई सामुन्र्दि सतह देखी करीव 1000 मिटर मा रहेको छ यहाँ एक मोटरबाटो गयको छ जुन मोटर बाटोमा दैनीक रुपमागाडी चल्ने गर्दछन् । यसको सीमाना वार्ड नं 2 हल्दे संग रहेको छ जसको सीमाना वार्ड नं 4 आरीचौर र वार्ड नं 2 र 6 संग रहेको छ। यि नौ वार्ड मध्य 5 र 7 वार्डमा गहूँ , मकै कोदो फापर र जौँ खेती हुन्छ प्राय यस ठाउँमा कृर्षी खेती गर्ने गर्दछन् धन्चौर 3 र 4 बाट हिमाल पहाड र तराइ गरी नेपालाका तिनै प्रदेस देखीन्छ!